+९७७ ०१ ५२७५३८४ | ward23@lmc.gov.np

...
...
...

परिचय

ललितपुर महानगरपालिका वडा नं २३ धापाखेल, ललितपुरमा रहेको छ ।यस वडाको पूर्व तर्फ वडा नं २८, पश्चिमतर्फ वडा नं २६, उत्तर तर्फ वडा नं १५ र दक्षिण तर्फ वडा नं.२४ संग जोडिएको छ । सबै जातजातिकामानिसहरुको बसोबास रहेको छ । यो वडा धापाखेल गाँउ विकास समितिको वडा नं १ र २ मिलीबनेको छ ।

थप पढ्नुहोस्

श्री राजन मल्ल

सदस्य

श्री किरण खड्का

सदस्य

श्री सानुमाया वि.क

सदस्य

श्री मधु श्रेष्ठ सिंह ठकुरी

सदस्य

श्री जीवन महर्जन

अध्यक्ष

समाचार

हाम्रो काम

प्रतिवेदन

आफ्नो बिचार

धापाखेल ललितपुरको वडा नं. २३को कार्यालयको स्थानियता र सुखद सजिलो पहुँचले साथै सेवाहरूको प्राथमिकतामा पनि ध्यान दिइरहेको छ। यसका माध्यमबाट संचालित हुने यो सुविधा तपाईंको दिनचर्यामा अधिक सुविधाजनक बनाउँछ।

profile

तसिका सिंह

ललितपुर

ललितपुर महानगरपालिका वडा नं. २३ को कार्यालय धापाखेल ललितपुर दिने सम्पूर्ण सेवा सुविधा सहज तथा सजिलो तरिकाले दिनु भएको छ ।

profile

बुद्धि डंगोल

धापाखेल

×