+९७७ ०१ ५२७५३८४ | ward23@lmc.gov.np
ललितपुर महानगरपालिका वडा नं २३ धापाखेल, ललितपुरमा रहेको छ ।यस वडाको पूर्व तर्फ वडा नं २८, पश्चिमतर्फ वडा नं २६, उत्तर तर्फ वडा नं १५ र दक्षिण तर्फ वडा नं.२४ संग जोडिएको छ । सबै जातजातिकामानिसहरुको बसोबास रहेको छ । यो वडा धापाखेल गाँउ विकास समितिको वडा नं १ र २ मिलीबनेको छ ।
थप पढ्नुहोस्