+९७७ ०१ ५२७५३८४ | ward23@lmc.gov.np

हाम्रो बारेमा

ललितपुर महानगरपालिका वडा नं. २३ को कार्यालय धापाखेल ललितपुरमा अवस्थित रहेको छ । यस सुन्दर नगरी धापाखेलमा अवस्थित २३ नं. वडाको पूर्वमा ललितपुर महानगरपालिका वडा नं.२८, पश्चिममा वडा नं.१५ तथा वडा नं.२६, उत्तरमा वडा नं.१५ र दक्षिणमा वडा नं.२४ रहेको छ । बहु जातिय बसोबास भएको यस वडामा मुख्यतया नेवार, क्षेत्री, ब्राह्मण लगायतका अन्य जातजातिको समेत बसोबास रहेको छ । २०६८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ७००२ रहेकोर यो वडा साविकको धापाखेल गाउँ विकास समितिको वडा नं.१ र २ मिलि बनेकोछ ।

हाम्रो काम

×